
सुर्खेत । १९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद शुरुवात ग¥यो । वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली…
दाङ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा…
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश सभामा प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण पाठ वाचन गरेका छन् । प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलले नीति तथा कार्यक्रम वाचन गरेका…
सुर्खेत । १९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद…
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक (ग्रेड) वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णय…
सुर्खेत । सुर्तीजन्य पदार्थको नियमन, बिक्री वितरण र सेवन नियन्त्रणका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय प्रशासनसँगै सुर्खेतका पालिकाहरुले विभिन्न भागमा कडा अनुगमन जारी राखेका छन् । ऐनको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिकस्थल तथा शैक्षिक/स्वास्थ्य संस्था वरपर यस्तो निगरानी बढाइएको…








काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको मृत्यु भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो । केही स्रोतले हृदयघातलाई निधनको कारण भएको जनाएका छन् । इन्डियन आइडल जितेका तामाङ छोटो समयमा…




काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो । उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले जानकारी…